मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साउन १५ः खीर खाएर मनाइँदै

deshsanchar.com · Wed Jul 30 22:59:24 GMT 2025

काठमाडौँ- साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)