मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार वर्षदेखि रोकिएको खुट्टीखोला सिँचाइ नहर सञ्चालनमा ल्याइदै

barnanmedia.com · Wed Jul 30 22:52:32 GMT 2025

निर्माणपछि चार वर्षदेखि रोकिएको यहाँको लहानस्थित खुट्टी सिँचाइ नहर सञ्चालनमा ल्याइने भएको छ ।

करिब रु नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसकेको भए पनि बजेट अभाव, स्थानीय तहसँगको समन्वय नहुनु र विवादका कारण नहर सञ्चालन हुन सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)