मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कम्युनिष्टहरुको सरकारले जनादेशको दुरुपयोग गर्दै देशलाई तहसनहस बनायोः पशुपति शमशेर

deshsanchar.com · Sat Aug 14 16:55:36 GMT 2021

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका छन्।

‘एकीकृत भएको राप्रपाले समयको माग अनुरुप, हाम्रो सामुन्नेमा जुन मौका आएको छ, त्यो मौका छोपेर वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछ, पार्टी स्थापना कालको उद्देश्य पूरा गर्नेछ,’ अध्यक्ष राणाले शनिबार भने।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)