‘फोक्सुण्डो ट्रेल'मा थुप्रिएको फोहर उठाउने डोल्पाली युवालाई सम्मान
ekantipur.com · Sun Jan 11 17:56:35 GMT 2026

डोल्पा — क्षेत्रफलका हिसाबले नेपालकै ठूलो शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने ‘फोक्सुण्डो ट्रेल’बाट एक्लै फोहर उठाउने अभियान चलाएका डोल्पाली युवा सम्मानित भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका–८ का युवा सुवर्ण डाँगी संघीय सरकारको वन तथा वातावरण मन्त्रालयद्वारा आइतबार सम्मानित भएका हुन् ।
नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक ‘फोक्सुण्डो ट्रेल’ मा मानवद्वारा सिर्जित फोहर व्यवस्थापन गरी सरसफाइमा योगदान पुर्याएको भन्दै डाँगीलाई वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सम्मान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)