१२ वर्षभित्र प्रतिव्यक्ति उर्जाखपत १५ सय युनिट
ratopati.com · Fri Sep 22 06:36:00 GMT 2023
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी १२ वर्षमा अर्थात् सन् २०३५ भित्र प्रतिव्यक्ति ऊर्जा खपत १५ सय युनिट पुऱ्याउने लक्ष्य राखेको छ । मन्त्रालयले विगत सात वर्षको अवधिमा प्रतिव्यक्ति ऊर्जा खपत मुस्किलले दोब्बर पुयाएको थियो तर आगामी १२ वर्षमा झण्डै चार गुणा विद्युत् खपत गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ ।
ऊर्जा मन्त्रालयका सहसचिव देवको संयोजकत्वमा गठित सन्दीपकुमार कार्यदलले गत भदौ ३१ गते मन्त्रालयमा बुझाएको 'ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८०'प्रतिवेदनमा आगामी १२ वर्षभित्र प्रतिव्यक्ति ऊर्जा खपत १५ सय मेगावाट पुऱ्याउने लक्ष्य राखिएको हो। अहिले प्रतिव्यक्ति ऊर्जा खपत ३८० युनिट रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)