तिलाबे खोलामा बेली ब्रिज निर्माण सुरु
ekantipur.com · Sun Jan 11 18:02:16 GMT 2026

पर्सा — गत आर्थिक वर्षमा विनियोजन भइसकेको तीन करोड रुपैयाँ बजेट कटौती भएपछि निर्माण हुन नसकेको गण्डक नहरस्थित तिलाबे खोलाको बेली ब्रिजको निर्माण हाल सुरु भएको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत एवं इन्जिनियर सुरेशप्रसाद साहले उक्त बेली ब्रिज निर्माणको पुनः टेण्डर आह्वान भएपछि यसै सातादेखि बेली ब्रिज निर्माणको काम सुरु भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)