मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गन्तव्य मुलुकका रोजगारदातालाई ‘एक्रिडिएसन मोडेल’मा आबद्ध गराइने

nepalnews.com · Wed Jun 17 14:45:15 GMT 2026

काठमाडौँ । युवा, रोजगार तथा श्रममन्त्री रामजी यादवले रोजगार नीति परिमार्जनका लागि कार्यदल गठन गरिएको बताउँदै आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’का रूपमा काम गर्ने तयारीमा आफू जुटेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आन्तरिक रोजगारीका अवसर विस्तार गर्न आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)