मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने

ratopati.com · Wed Jun 17 14:45:15 GMT 2026

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधिको मूल्य समायोजन गर्ने जानकारी दिएकी छिन्। प्रतिनिधि सभामा बुधबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री मेहताले औषधिको मूल्य समायोजनका लागि एक हप्ताभित्र औषधि औषधी परामर्श परिषद्को बैठक बस्ने बताएकी हुन्।

मेहताले औषधिको सहज आपूर्ति सुनिश्चित गर्न मूल्य समायोजन स्वचालित प्रणाली (अटोमेटिक प्राइसीङ सिस्टम) निर्माण गर्न एक हप्ताभित्र औषधी परामर्श परिषद्को बैठकबाट अगाडी बढाइने बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय