इतिहासकै छैटौँ ठुलो भूकम्पपछि के छ अवस्था ?
barnanmedia.com · Wed Jul 30 23:05:00 GMT 2025

बुधबार बिहान रुसको सुदूरपूर्व नजिकको समुद्रमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जापान, हवाई र अमेरिकी पश्चिमी तटसम्म सुनामीको लहर पुगेको छ। स्थानीय समय अनुसार बिहान ११ः २५ बजे कमचाट्का प्रायद्वीप नजिक भूकम्प गएको थियो। यो भूकम्प अहिलेसम्मकै सबैभन्दा शक्तिशालीमध्ये एक थियो।
धेरै देशमा सुनामी सतर्कता जारी
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)