एम्बाप्पेको दुई गोलमा पिएसजी विजयी, लिगको शिर्ष स्थानमा उक्लियो
kharibot.com · Sat Apr 24 23:25:00 GMT 2021
काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मेट्जलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए । एम्बाप्पेले खेलको चौथो र ५९औ मिनेटमा गोल गरेका थिए । त्यस्तै अर्को गोल माउरो इकार्डीले खेलको ८९औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)