मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

ratopati.com · Wed Jun 17 14:50:16 GMT 2026

काठमाडाैँ । विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ।

उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधबार थुनामा पठाउने आदेश दिएकाे हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)