मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिबिआईएल क्यापिटलकाे साधारण सभा सम्पन्न, २५% लाभांश पारित

arthasansar.com

सिबिआईएल क्यापिटल लिमिटेडकाे वार्षिक साधारण सभा हिजाे (कार्तिक ५ गते, शुक्रबार) सम्पन्न भएकाे छ । कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा क्यापिटलकाे रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएकाे हाे ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम चुक्ता पुँजीकाे २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)