मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

baahrakhari.com · Wed Jun 17 14:55:37 GMT 2026

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय