बेलायती विदेश सचिवले ‘बशर अल असदलाई किन भने ‘राक्षस’ ?
ratopati.com · Mon Dec 09 20:20:00 GMT 2024

काठमाडौं । बेलायती विदेश सचिव लेभिड लमीले अपदस्त सिरियाली राष्ट्रपति बशर अल असदलाई ‘राक्षस’ अर्थात् मोन्स्टरको संज्ञा दिएका छन् । असदलाई ‘राक्षस’को संज्ञा दिँदै उनले ‘असदको पतन सहयोगी रुस र इरानका लागि अपमानजनक भएको’ प्रतिक्रिया दिएका छन् ।
बेलायतले कयौँ दैदीलाई असद शासनले भूमिगत कैदखानामा राखेर चरम यातना दिएको आरोप लगाएको छ । असदको प्रत्यक्ष शासनकालमा कयौं सिरियालीहरु बेपत्ता पारिएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)