मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसमा विधि बसाल्न ‘कार्यकर्ता विद्रोह’

ukeraa.com

काठमाडौँ : हुन्छ कि हुन्न भन्ने अन्योल चिर्दै नेपाली कांग्रेसको इतिहासमा ६८ वर्षपछि पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र भविष्यको दिशामा नयाँ हलचल ल्याउँदै आइतबार दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र भयो।

२०१४ सालमा तत्कालीन सभापति सुवर्ण शमशेरको आह्वानमा सहजै सम्पन्न भएको पहिलो विशेष महाधिवेशनभन्दा यस पटकको परिस्थिति पूर्णतः भिन्न र पेचिलो बन्यो। पहिलो विशेष महाधिवेशन बहालवाला सभापतिले नेतृत्व बदल्नका लागि आव्हान गरेर वीपी कोइरालालाई सभापति बनाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)