मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्जको राजेशमानको अग्रता कायमै, उपमेयरमा सदरभन्दा बदर मत बढी

onlinekhabar.com · Sun May 15 18:24:40 GMT 2022

२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले झण्डै १९०० मतले अग्रता कायम गरेका छन् ।

४ वटा वडाको ७०७७ मत गणना हुँदा सिंहले ३४१५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले १५३१ मत ल्याएका छन् । सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरीश गिरीले १०६ मत पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)