आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ
nagariknews.nagariknetwork.com · Mon Dec 09 13:53:36 GMT 2024

आफ्नै आमाको हत्या अभियोगमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ।
६५ वर्षीया फुल कुमारी देवीको हत्या गरेको अभियोगमा विष्णु गाउँपालिका-६ सिमरा बस्ने ३२ वर्षीय भगलु मण्डललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)