मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुर जीप दुर्घटना: घाइते सबैलाई जिल्ला अस्पताल ल्याइयो

nagariknews.nagariknetwork.com · Mon Dec 09 16:52:25 GMT 2024

उदयपुरको लिमचुङबुङ गाउँपालिकामा सोमबार मध्यान्ह बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि सदरमुकाम गाईघाटको जिल्ला अस्पताल पुर्‍याइएको छ।

लिमचुङबुङ गाउँपालिका-३ छाताङ तीनचोकेस्थित माझखर्क–बाराहा सडकखण्डमा मध्यान्ह १२ बजे बोलेरो जीप दुर्घटनामा परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)