सिरियाः कसरी बशर अल-असदको परिवारका महिलाहरूले उनको शासनमा हस्तक्षेप गरे?
barnanmedia.com · Mon Dec 09 22:08:30 GMT 2024

सिरियाली राष्ट्रपति बसर अल-असदको शासन आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि समाप्त भएको छ।
असद परिवारले आधा शताब्दीभन्दा बढी समयदेखि सिरियामा शासन गर्दै आएको छ। उनका पिता हाफेज अल-असदले सन् 2000 सम्म 30 वर्ष शासन गरे, त्यसपछि उनका कान्छो छोरा बशर अल-असदले अढाई दशक शासन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)