मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जर्ज सोरोस को हुन्? जसलाइ भाजपाले काङ्ग्रेसलाई लक्षित गरिरहेको छ

barnanmedia.com · Mon Dec 09 22:10:32 GMT 2024

भारतका अरबपति व्यापारी गौतम अडानीको मुद्दालाई लिएर संसदमा चलिरहेको द्वन्द्वको बीचमा, भाजपाले अब अमेरिकी अरबपति जर्ज सोरोस र काङ्ग्रेस नेता सोनिया गान्धीबिचको कथित सम्बन्ध रहेको आरोप लगाएको छ।

भारतीय जनता पार्टीका राज्यसभा सांसद सुधांशु त्रिवेदीले सोमबार फोरम फर डेमोक्र्याटिक लिडर्स अफ एसिया प्यासिफिक (एफडीएल) को काङ्ग्रेसकी वरिष्ठ नेता सोनिया गान्धीसँग सम्बन्ध रहेको आरोप लगाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)