भारतले पठायो थप ३५ टन राहत सामग्री
ratopati.com · Wed Sep 09 14:16:50 GMT 2026

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित नेपाललाई सहयोग स्वरूप भारतले बुधबार थप ३५ टन राहत सामग्री र उपकरण पठाएको छ ।
भारतीय अधिकारीहरूका अनुसार भारतीय वायुसेनाको सी १७ ट्रान्सपोर्ट एयरक्राफ्टमार्फत उक्त मानवीय सहायता नेपाल पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)