मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयोजना अलपत्र पार्नुको कारणसहित लिखित जवाफ माग

barnanmedia.com · Mon Dec 09 22:48:11 GMT 2024

काठमाडौँ, २५ मङ्सिरः चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ । पटकपटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको भन्दै ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र लेखेको हो ।

विसं २०७८ साउन २९ गते लिएको ठेक्काको हालसम्म काम नभएपछि कार्यालयले अन्तिम पटक सार्वजनिक रूपमा पत्रिकामा सूचना निकालेर काम नगर्नुको कारणसहित स्पष्टीकरण माग गरेको कार्यालय प्रमुख एवं इञ्जिनियर भूपेन्द्रप्रसाद जैसीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)