मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै

barnanmedia.com · Mon Dec 09 23:02:05 GMT 2024

काठमाडौँ, २५ मङ्सिरः चालु आर्थिक वर्षमा जिल्लाका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण हुने भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले तीन वटा खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयका अनुसार पैँयु गाउँ गाउँपालिकाको सरौखोलास्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेबास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी–गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)