मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पर्यटन राजधानीमा २६औँ पोखरा सडक महोत्सव हुने

barnanmedia.com · Mon Dec 09 23:04:37 GMT 2024

काठमाडौँ, २५ मङ्सिरः रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ ।

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुसको १३ देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको २६औँ पोखरा सडक महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)