झिलीमिली बत्तीले सिँगारिए राजधानीका शक्तिपीठ
ratopati.com · Mon Oct 07 18:02:00 UTC 2024

काठमाडौँ । शारदीय नवरात्रका अवसरमा देशका विभिन्न शक्तिपीठहरुलाई बत्तीको झिलीमिलीले सिँगारी आकर्षक बनाइएको छ ।
राजधानीका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीलगायत शक्तिपीठमा रातिको समयमा बत्तीको झिलीमिलीले सिँगारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)