जलविद्युत्मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का
ratopati.com · Mon Oct 07 18:28:00 UTC 2024

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनामार्फत गरिब र विपन्न वर्गलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।
मन्त्री खड्काले सोमबार आयोजित ‘शुभकामना तथा चियापान’ कार्यक्रममा निम्न वर्गका स्थानीयलाई पनि जलविद्युत् आयोजनामा शेयर दिनेगरी मन्त्रालयले छलफल अघि बढाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)