मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

संयुक्त राष्ट्रसंघद्वारा केन्यामा डिजिटल समावेशीकरणलाई बढावा दिन पहल सुरु

ratopati.com · Mon Oct 07 18:37:00 UTC 2024

नैरोबी । संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू र साझेदारहरूले सोमबार केन्यामा युवा, महिला र अपांगता भएका व्यक्तिलगायत कमजोर समूहहरूलाई लक्षित गर्दै डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्न पहल सुरु गरेका छन् ।

छत्तिस महिनाको अवधिमा लागु गरिने डिजिटल प्लेटफर्म केन्या (डिजिकेन) पहलको उद्देश्य देशको सामाजिक–आर्थिक विकासमा योगदान दिनसक्ने घरेलु डिजिटल प्लेटफर्महरूको विकासलाई प्रोत्साहन गर्ने रहेको वरिष्ठ अधिकारीहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)