मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिन्दु कहिल्यै आतङ्कवादी हुन सक्दैन : अमित शाह

barnanmedia.com · Wed Jul 30 23:28:36 GMT 2025

भारतको राज्यसभामा ‘अपरेसन सिन्दूर’ सम्बन्धी विशेष बहसको क्रममा केन्द्रीय गृहमन्त्री अमित शाहले पूर्व गृहमन्त्री पी. चिदम्बरममाथि तीव्र प्रहार गरेका छन् ।

अमित शाहले चिदम्बरमको कथनलाई उद्धृत गर्दै भने, ‘चिदम्बरमले भने कि अपरेसन सिन्दूर निर्णायक थिएन। म उनलाई जवाफ दिन चाहन्छु — के सन् १९६५ को युद्ध निर्णायक थियो ? त्यसो भए आतङ्कवाद किन फैलियो ? के सन् १९७१ को युद्ध निर्णायक थियो भने, फेरि आतङ्कवाद किन फैलियो?

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)