विदेशी लगानीको आकर्षणसँगै बङ्गलादेशमा मोबाइल प्रयोगकर्ता वृद्धि
ratopati.com · Sun Jan 11 18:29:59 GMT 2026

बङ्गलादेश । बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या गत वर्ष नोभेम्बर अन्त्यसम्म एक अर्ब ८७ करोड पुगेको छ । यो तथ्याङ्क बङ्गलादेश टेलिकम्युनिकेशन रेगुलेटरी कमिसन (बीटीआरसी) ले सार्वजनिक गरेको हो ।
हाल देशमा चार वटा मोबाइल सेवा प्रदायक कम्पनीहरू सञ्चालनमा छन्, जसमध्ये तीन कम्पनी विदेशी लगानीका हुन् । यसले बङ्गलादेशमा दूरसञ्चार क्षेत्रमा विदेशी लगानीको बढ्दो आकर्षण देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)