मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिपक र सुलभलाई थुनामा पठाउन आदेश

nagariknews.nagariknetwork.com · Wed Jun 17 15:12:03 GMT 2026

सम्पत्ति शुद्धीकरणको आरोप खेपिरहेका चर्चित व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

अदालतले मङ्गलबार थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा छाड्न अस्वीकार गर्दै कारागार पठाउने निर्णय गरेको हो। अदालतको यो आदेशसँगै उनीहरू मुद्दाको किनारा नलागुन्जेल थुनामै रहनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय