व्यवसायीद्वय भट्ट र अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
clickmandu.com · Wed Jun 17 15:20:18 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)