यस्तो छ विमान दुर्घटनाको कहालीलाग्दो दृश्य देख्नेहरुको बयान
nepalviews.com · Wed Jul 24 17:11:00 UTC 2024

काठमाडौं । आज बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साक्षी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)