गाउँपालिकामा अपांगलाई सास्ती
nepalsamaya.com · Sat Jul 15 23:55:00 GMT 2023
सिरहाको नवराजपुर गाउँपालिका –४ का शारीरिक अपांग सन्तोष खत्वे मण्डलले शुक्रबार गाउँपालिकामा सेवा लिन आउँदा अपांग मैत्री भवन नहुँदा दुई तले भवन हातको साहराले चढ्दै । तस्बिर: लोकेन्द्र प्रसाद यादव ⁄ रासस
प्रकाशित: Jul 16, 2023| 05:40. 00 आइतबार, असार ३१, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)