व्यपारमा नेपालको ७ महिना : घाटा मात्रै १० खर्ब नाघ्यो
news24nepal.tv · Wed Feb 23 01:09:01 GMT 2022
काठमाडौं । चालू आर्थिक वर्ष २०७८\७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ ।
अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म नेपालको व्यापार घाटा आठ खर्ब ७३ अर्ब ५६ करोड रुपियाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)