विदेशबाट राहत कोषमा रकम पठाउने संयन्त्र थप व्यवस्थित, यस्ता छन् नयाँ सुविधा
techpana.com · Fri Aug 28 13:25:04 GMT 2026

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि सिर्जित विषम परिस्थितिमा उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले स्वदेश तथा विदेशबाट सहयोग संकलन गर्न विभिन्न माध्यमहरू सञ्चालनमा ल्याएको छ ।
नेपालभित्रबाट हाल १२ वटा क्यूआर कोडमार्फत सिधै रकम पठाउन सकिने व्यवस्था छ । विदेशमा रहेका सहयोगीहरूका लागि हिमालयन बैंक र नेपाल क्लियरेन्स हाउस लिमिटेड को प्लेटफर्ममार्फत सहयोग रकम पठाउने प्रबन्ध मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)