मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनसुनको ६० दिनः देशैभर सरदरभन्दा कम वर्षा, मधेस प्रभावित

nepaltvonline.com · Wed Jul 30 23:47:19 GMT 2025

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ ।

गत जेठ १५ गते (मे २८)मा नेपाल भित्रिएको मनसुनको हालसम्मको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले वर्षा कम हुँदा तराई झनै प्रभावित भएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)