स्वास्थ्य बिमा ऐन संशोधन हुन्छ :मन्त्री मेहेता
nagariknews.nagariknetwork.com · Wed Jun 17 15:26:31 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बिमा ऐन संशोधन गरिने बताएकी छिन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आधारभूत स्वास्थ्य सेवालाई बिमाबाट अलग गर्ने जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)