भारतले आठौं खेपमा नेपाललाई पठायो ३५ टन राहत सामग्री
nepalviews.com · Wed Sep 09 14:47:44 GMT 2026

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित नेपाललाई सहयोग गर्न भारतले बुधबार थप ३५ टन राहत तथा उद्धार सामग्री पठाएको छ ।
भारतीय वायुसेनाको सी–१७ ट्रान्सपोर्ट विमानमार्फत ल्याइएको आठौं खेपको सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)