नेपालमा उबरको आधिकारिक सेवा सुरु, बाइक र कार सञ्चालनमा
barnanmedia.com · Fri Jun 05 14:09:26 GMT 2026

विश्वव्यापी राइड–सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ ।
कम्पनीले शुक्रबार नेपालमा सेवा शुभारम्भ गरेको घोषणा गर्दै दक्षिण एसियामा एक दशकपछि नयाँ बजारमा विस्तार गरेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)