मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार

deshsanchar.com · Mon Oct 07 22:45:49 UTC 2024

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएकी छन्।

सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको ४४औँ विश्व खाद्य दिवस कार्यक्रममा गैँडाकोट–१८ की कृषक रेग्मी पुरस्कृत भएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)