मौसम : ५ प्रदेशमा मनसुन, २ मा पश्चिमी वायु
barnanmedia.com · Mon Oct 07 22:40:16 UTC 2024

मनसुन बाहिरिने क्रम शुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल ५ वटा प्रदेशमा मनसुन र २ प्रदेशमा पश्चिमी वायुको प्रभाव देखिएको छ।
कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीमा मनसुन तथा कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव छ। यस्तै, देशको पूर्वी र मध्य भागमा भारत पश्चिम बंगालको उत्तरी आकाशमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)