मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरान मेयर राईले खानेपानी मन्त्रालयलाई आग्रह, फोहोर व्यवस्थापन समस्या टुंगो लगाइदिनुहोस्, खत्रा लाग्नु पर्‍यो

barnanmedia.com · Mon Oct 07 23:10:56 UTC 2024

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानी मन्त्रालयलाई कडा पत्र लेख्दै धरानको फोहोर व्यवस्थापन समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्। मेयर राईले फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्ड फिल्ड साइड निर्माण गर्न बजेट विनियोजनको माग गरेका छन्।

मेयर राईले धरानको फोहोर व्यवस्थापनका लागि तत्कालै व्यवस्थित ल्याण्ड फिल्ड साइड बनाउन माग गर्दै मन्त्रालयलाई पुग्दो बजेट विनियोजन गर्न आग्रह गरेका छन्। पत्रमा उनले फोहोर जंगलमा अनियन्त्रित रूपमा फाल्दा समस्याहरू थपिँदै गएको भन्दै ध्यानाकर्षण गराएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)