मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतीय वायुसेना प्रदर्शनमा गर्मी भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु

barnanmedia.com · Mon Oct 07 23:17:53 UTC 2024

दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना (आइएएफ) को प्रदर्शनमा गर्मी र कथित खराब भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरैलाई अस्पतालमा भर्ना गरिएको छ

आइएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार सहरको मरिना समुद्री तटमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए । द्रविड मुन्नेत्र कझगमका सांसद कनिमोझी करुणानिधिले सोमबार भने, “आइएएफको प्रर्दशनपछि गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । पाँच जनाको मृत्युको खबर अत्यन्तै दुःखद् र पीडादायी छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)