मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री यादवबीच वार्तामा काठमाडौँमा पानी पथान्तरण गर्ने सहमति
barnanmedia.com · Mon Oct 07 23:34:06 UTC 2024

भोलि बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच आज भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।
मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)