मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज बडादशैँको छैठौं दिनः कात्यायनी देवीको पूजा

kalakarmi.com · Tue Oct 08 00:06:13 UTC 2024

काठमाडौं– चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना । कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।।

बडादशैँको छैठौं दिन आज असोज २२ गते मंगलवार माता कात्यायनी देवीको पूजा–आराधना गरिँदैछ । यी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै अर्थ, धर्म, काम र मोक्ष प्राप्त हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)