पेरिस ओलम्पिकमा देखियो अचम्मको दृष्य, अर्जेन्टिनाको गोल दुई घण्टापछि भारले गर्यो रद्द
baahrakhari.com · Wed Jul 24 17:44:45 UTC 2024
काठमाडौं । डेढ घण्टापछि भिडियो असिस्टेन्ट रेफ्री (भार)ले गोल रद्द गर्दा पेरिस ओलम्पिक, २०२४ को पहिलो खेलमा अर्जेन्टिनाले मोरोक्कोसँग २–१ को हार बेहोरेको छ ।
बुधबार फ्रान्समा भएको खेलमा अर्जेन्टिना २–१ ले पछि परेको अवस्थामा क्रिस्टियन मेडिनाले इन्जुरी समयको गोल गर्दै अर्जेन्टिनालाई २–२ को बराबरीमा फर्काएका थिए । तर, रेफ्रीले दुई घण्टापछि अर्जेन्टिनाको दोस्रो गोल अफसाइट भएको भन्दै खारेज गरेपछि खेल मोरोक्कोले २–१ ले जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)