महाशिवरात्रीको दिन पारेर कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त
corporatenepal.com · Sat Feb 18 16:51:46 GMT 2023
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार दिन पारेर बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ नियुक्त गरेको हो ।
उनी सिभिल बैंंकको पूर्वसीइओ हुन् । गुरुङसहित तीन जनाको नाम सीईओ नियुक्तिका लागि छनोट समितिले सञ्चालक समितिमा पेश गरेको थियो । समितिले गुरुङलाई रोजेको हो । महाशिवरात्री तथा शनिबारको सार्वजनिक विदाको दिन हतार हतार सीईओ नियुक्तिको निर्णय गर्नु अर्थपूर्ण देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)