पानीको मुहानसँगै रित्तिँदै बस्ती
gorkhapatraonline.com · Thu Jul 10 18:03:10 GMT 2025

रजनी योगी
सुर्खेत, असार २६ गते । दैलेखको नारायण नगरपालिका –१ कुइकानाका प्रेम कोइरालालाई हिजोआज पुराना दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन ? ९२ घरधुरी थियो, गाउँमा १७ वटा पानीका मुहान थिए । हरेकले आफूलाई पुग्ने तरकारी फलाउँथे । सबैजसोका बारीमा सुन्तला, केरा र आँप लगायतका फलफूल थिए । समयअनुसार त्यो चित्र धमिलो बन्दै गयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)