लक्ष्मी पूजाको दिन विद्युत्को माग १,४३८ मेगावाट, ५१७ मेगावाट भारत निर्यात
baahrakhari.com · Sun Nov 12 17:04:22 GMT 2023
काठमाडौं । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) एकहजार ४३८ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमान्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर एकहजार ४३८ मेगावाट पुगेको रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड एकहजार ३०५ मेगावाट थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)