मलाई अहिले एमाले नेता भन्न मिल्छ, अबको लक्ष्य पार्टी अध्यक्ष बन्ने हो: विद्यादेवी भण्डारी
ratopati.com · Thu Jul 10 18:41:00 GMT 2025

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिलेको अवस्थामा नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको समेत बताइन्।
बिहीबार इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा उनले आफूले सरकारी सेवा-सुविधा परित्याग गरेको जानकारी दिँदै राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)